दफा २९
आपतकालीन उद्धार कार्य
(१) पर्वतारोही दलको साथ जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक उचाईमाजाने कामदार, आधार शिविरका कामदार, स्थानीय कामदार वा पर्वतारोहीलाईआपतकालीन उद्धार गर्नु परेमा दफा २६ बमोजिमको प्रतिनिधि वा उद्धार कार्यको लागि खडा भएका कुनै संस्था मार्फत उद्धार कार्य गराउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको उद्धार कार्य गर्दा लागेको सम्पूर्ण खचर्सम्बन्धित पर्वतारोही दलले व्यहोर्नु पर्नेछ ।ह्पहिलो संशोधनद्वारा थप ।पहिलो संशोधनद्वारा थप ।गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।पहिलो संशोधनद्वारा संशोधित ।